मुस्ताङ जिल्लामा पहिलो पटक सामुदायिक रेडियो "रेडियो मुस्ताङ ८९ मेगाहर्ज" को स्थापना गरी परीक्षण प्रसारण भइरहेको जानकारी आदरणीय श्रोता तथा शुभ चिन्तक वर्गमा सहर्ष जानाकारी गराउन चाहन्छौ । आदरणीय शुभ चिन्तक ! मुस्ताङ जिल्ला लगायत अन्य स्थानहरूमा हाम्रो प्रसारण के कस्तो सुन्नु भएको छ, सोको जानाकारी हाम्रो सम्पर्क नम्बरहरूमार्फत जानकारी गराउनुको साथै परीक्षण प्रसारण पश्चात नियमित प्रसारणमा के कस्ता कार्यक्रमहरू संचालन गर्दा उपयुक्त हुन्छ सो समेत उल्लेख गरी हामीलाई जानाकारी गाराउनु हुन अनुरोध गर्दछौ ।
समपर्कको लागि :- ०६९-४४०३००, ९८५७६५०१२३, ९८५७६५०१०७, ९८५६०३३०००, ९८४७६८०२०१, ९७४६७०३६९३

RITDC: मुस्ताङमा पनि वायरलेस नेटवर्क सेवा विस्तार

RITDC: मुस्ताङमा पनि वायरलेस नेटवर्क सेवा विस्तार: "दुर्गम मानिने मुस्ताङ जिल्लामा विगत २ वर्ष यता वायरलेस इन्टरनेट सेवा विस्तार भएको छ । रोमन मेगासेसे पुरस्कार विजेता महावीर पुन रा जिल्ला वि..."

मुस्ताङमा पनि वायरलेस नेटवर्क सेवा विस्तार

दुर्गम मानिने मुस्ताङ जिल्लामा विगत २ वर्ष यता वायरलेस इन्टरनेट सेवा विस्तार भएको छ ।  रोमन मेगासेसे पुरस्कार विजेता महावीर पुन रा जिल्ला विकास समितिको लगानिमा मुस्ताङ जिल्लाका मुक्तिनाथदेखी लेतेसम्मका ९ वटा गाविसहरूमा यो इन्टरनेट सेवा विस्तार भएको हो ।
हामीले कहिले काँही आफैले राखेको अथवा दोश्रो व्यक्तिले Computer मा राखेको Password विर्सेर समस्या आउछ . यस्तो अवस्थामा तलको समाधान लागू गर्न सकिन्छ |
—Start your computer and press F8 key.
—Choose Safe Mode option.
सेफमोड़मा कम्प्युटर खुल्दा password राखेको account र administrator गरि २ ओटा user account देखिन्छन | जस मध्ये administrator account छान्नु पर्छ |
सेफमोड़मा कम्प्युटर खुले पछि |
–Start > Run > nusrmgr.cpl> Ok
तेस्पछि user account खुल्छ | जसमा सेट गरियको password हटाएर कम्प्युटरलाई Re -start गर्नु | windows XP मा राखेको password आफै हट्छ |
................Get Enjoy

नेपाली तिथि, बार र समय