मुस्ताङ जिल्लामा पहिलो पटक सामुदायिक रेडियो "रेडियो मुस्ताङ ८९ मेगाहर्ज" को स्थापना गरी परीक्षण प्रसारण भइरहेको जानकारी आदरणीय श्रोता तथा शुभ चिन्तक वर्गमा सहर्ष जानाकारी गराउन चाहन्छौ । आदरणीय शुभ चिन्तक ! मुस्ताङ जिल्ला लगायत अन्य स्थानहरूमा हाम्रो प्रसारण के कस्तो सुन्नु भएको छ, सोको जानाकारी हाम्रो सम्पर्क नम्बरहरूमार्फत जानकारी गराउनुको साथै परीक्षण प्रसारण पश्चात नियमित प्रसारणमा के कस्ता कार्यक्रमहरू संचालन गर्दा उपयुक्त हुन्छ सो समेत उल्लेख गरी हामीलाई जानाकारी गाराउनु हुन अनुरोध गर्दछौ ।
समपर्कको लागि :- ०६९-४४०३००, ९८५७६५०१२३, ९८५७६५०१०७, ९८५६०३३०००, ९८४७६८०२०१, ९७४६७०३६९३

रेडियो

हामीले रेडियो संचालनको लागि रेडियो व्यवस्थापन समितिको गठन गरेका छौ
अध्यक्ष : श्री कुलबहादुर थकाली, जोमसोम
उपाध्यक्ष : श्री दिनेशलाल थकाली, जोमसोम
सचिव : श्री झंकनाथ पौडेल, स्याङजा
सह-सचिव : श्री केदारसिंह थापा, पर्वत
कोषाध्यक्ष : श्री शोभा पुन, चितवन
सदस्य : श्री नारायण प्रसाद पौडेल, स्याङजा
सदस्य : श्री हुमबहादुर भुजेल, स्याङजा
सदस्य : श्री यामबहादुर पुर्जा, म्याग्दी
सदस्य : श्री तेजबहादुर गुरुङ, जोमसोम
सदस्य : श्री राजु लालचन, मार्फा
सदस्य : श्री गिरिसिंह शेरचन, कोवाङ
सदस्य : श्री गौतम शेरचन, कोवाङ
सदस्य : श्री सरिता श्रेष्ठ, धादिङ
सदस्य : श्री विवि अनुरागी, काठमाण्डौ
सदस्य : श्री शिसिर योगी, काठमाण्डौ

नेपाली तिथि, बार र समय