हामीले कहिले काँही आफैले राखेको अथवा दोश्रो व्यक्तिले Computer मा राखेको Password विर्सेर समस्या आउछ . यस्तो अवस्थामा तलको समाधान लागू गर्न सकिन्छ |
—Start your computer and press F8 key.
—Choose Safe Mode option.
सेफमोड़मा कम्प्युटर खुल्दा password राखेको account र administrator गरि २ ओटा user account देखिन्छन | जस मध्ये administrator account छान्नु पर्छ |
सेफमोड़मा कम्प्युटर खुले पछि |
–Start > Run > nusrmgr.cpl> Ok
तेस्पछि user account खुल्छ | जसमा सेट गरियको password हटाएर कम्प्युटरलाई Re -start गर्नु | windows XP मा राखेको password आफै हट्छ |
................Get Enjoy